Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको शाखारहित बैंकिङ

सोमबार, ०६ मंसिर २०७३, १२ : २४ मा प्रकाशित

सिटिजन्स बैंकको शाखारहित बैंकिङ

अर्थ संसार
काठमाडौं –सिटिजन्स बैंक इन्टरनेसनलले र्बिर्दयाकोे जमुनि गाविसमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सम्बन्धित शाखा प्रमुख  अरविन्द रेग्मीले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । जमुनिमा सेवा संचालनका लागि स्थानीय व्यवसायी विकास अधिकारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । 
 
नयाँ शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराइने जनाईको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको