Like us!
Follow us!
Connect us!
Watch us!

अरुण फाइनान्सले १ बराबर १ हकप्रद दिने

मंगलबार, ०७ मंसिर २०७३, १५ : ०६ मा प्रकाशित

अरुण फाइनान्सले १ बराबर १ हकप्रद दिने

अर्थ संसार
काठमाडौं– अरुण फाइनान्स कम्पनी लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई १ बराबरका दरले हकप्रद शेयर वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिले उक्त प्रस्ताव गरेको हो । कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई त्यसको जानकारी गराएको हो । 

कम्पनीले आगामी ३० गते हुने बार्षिक साधारणसभामा उक्त प्रस्ताव लैजाँदै छ । साधारणसभाका लागि कम्पनीले मंसिर २२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णयसमेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको