Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ डेभलपमेन्टको बोनसपछि समायोजित मूल्य कति ?

विहीबार, ०९ मंसिर २०७३, १२ : २१ मा प्रकाशित

सिद्धार्थ डेभलपमेन्टको बोनसपछि समायोजित मूल्य कति ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सिद्धार्थ डेभलपमेन्ट बैंकको २४ प्रतिशत बोनस सेयर पाउने सेयरधनीका लागि बुक क्लोज भएपछि सेयर मूल्य समायोजन गरेको छ ।

बैंकको औसत आधारभूत मूल्य ३ सय ७१ रुपैयाँलाई मानेर ३ सय ६२ रुपैयाँ समायोजित मूल्य तोकेको नेप्सेले जनाएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकले आगामी साधारणसभामा २४ प्रतिशत बोसन सेयर दिने प्रस्ताव लैजाँदै छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको