अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले अरनिको डेभलपमेन्ट बैंकको १७ प्रतिशत बोनस सेयर पाउने सेयरधनीका लागि बुक क्लोज भएपछि सेयर मूल्य समायोजन गरेको छ ।
बैंकको औसत आधारभूत मूल्य २ सय ९८ रुपैयाँलाई मानेर ३ सय १६ रुपैयाँ समायोजित मूल्य तोकेको नेप्सेले जनाएको छ । अरनिको डेभलपमेन्ट बैंकले आगामी साधारणसभामा १७ प्रतिशत बोसन सेयर दिने प्रस्ताव लैजाँदै छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस