Like us!
Follow us!
Connect us!
Watch us!

जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक

अर्थ संसार

सोमबार, २८ असोज २०८१, ०८ : १५ मा प्रकाशित

जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक

आइपिएल टिम मुम्बई इण्डियन्सले श्रीलंकाका पुर्व ब्याट्सम्यान महिला जयवर्धनेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

मुम्बई इण्डियन्सले जयवर्धनेलाई पुन मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी यसअघि २०१७ देखि २०२२ सम्म मुम्बईको प्रशिक्षक थिए । पछिल्लो दुई सिजन मुम्बईको प्रशिक्षक मार्क बाउचर रहेका थिए ।

जयवर्धने प्रशिक्षक हुदा मुम्बईले २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो । पछिल्लो सिजनमा भने मुम्बई पुछारमा रहेको थियो ।
            

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको