Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदीका सेयरधनीले पाउने भए पाँच प्रतिशत लाभांश

विहीबार, १३ पुस २०७४, १८ : ३६ मा प्रकाशित

युनाइटेड मोदीका सेयरधनीले पाउने भए पाँच प्रतिशत लाभांश

अर्थ संसार, काठमाडौँ– युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट उक्त लाभांश प्रदान गर्न लागिएको हो ।कम्पनीको केही दिन अघि  सम्पन्न वार्षिक साधारणसभाले रु ५ करोड ७५ लाख नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थापकतर्फ सञ्चालकमा नरेन्द्रबल्भ पन्त, सर्वसाधारणबाट सुवोध भट्टराई  र रेनुका पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको