अर्थ संसार, काठमाडौँ– युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट उक्त लाभांश प्रदान गर्न लागिएको हो ।कम्पनीको केही दिन अघि सम्पन्न वार्षिक साधारणसभाले रु ५ करोड ७५ लाख नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।
सभाले संस्थापकतर्फ सञ्चालकमा नरेन्द्रबल्भ पन्त, सर्वसाधारणबाट सुवोध भट्टराई र रेनुका पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस