अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा (आज) आइतबार १० कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
स्टाण्र्डड चार्टड बैंक, डिप्रोक्स लद्युवित्त, गरिमा विकास बैंक, पूर्णमा विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, निर्धन उत्थान लद्युवित्त, मिथिला लद्युवित्त , समिट माइक्रोफाइनान्स र युनाइटेड फाइनान्सको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन भएका १० वटै कम्पनीको सेयर कारोबार समायोजित सेयर मूल्यलाई आधार मानेर खुला भएको छ । नेप्सेले सबै कम्पनीके १८० दिनको सेयर कारोबारका आधारमा औसत सेयरमूल्य समेत निर्धारण गरेको छ ।
कुन कम्पनीको कति ?
डिप्रोक्स लद्युवित्त
बोनस : – १६ प्रतिशत बोनस
समायोजि मूल्य : ८९१
औसत आधार मूल्य : ९४१
स्टाण्र्डड चार्टड बैंक
बोनस : – १०० प्रतिशत बोनस
समायोजि मूल्य : ९५०
औसत आधार मूल्य : १६२२
पूर्णीमा विकास बैंक
बोनस : – १९.१९ प्रतिशत बोनस
समायोजि मूल्य :२२७
औसत आधार मूल्य : २९४
गरिमा विकास बैंक
बोनस : – १५ प्रतिशत बोनस
समायोजि मूल्य :१९७
औसत आधार मूल्य : २४९
मिसन डेभलपमेन्ट बैंक
बोनस :– २० प्रतिशत बोनस
समायोजि मूल्य :२०८
औसत आधार मूल्य : २४९
पोखरा फाइनान्स
बोनस :– १५ प्रतिशत हकप्रद
समायोजि मूल्य :१७७
औसत आधार मूल्य : २४४
युनाइटेड फाइनान्स
बोनस :– १५ प्रतिशत बोनस
समायोजि मूल्य : २२९
औसत आधार मूल्य : ३१८
निर्धन उत्थान लद्युवित्त
बोनस :– ६६.६७ प्रतिशत बोनस
समायोजि मूल्य : १२६२
औसत आधार मूल्य : १२८३
मिथला लद्युवित्त
बोनस :– १५ प्रतिशत बोनस
समायोजि मूल्य : १०५२
औसत आधार मूल्य : ११५२
समिट माइक्रोफाइनान्स
बोनस : – सेयर बोनस
समायोजि मूल्य : १४३६
औसत आधार मूल्य : १५७६
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस