Like us!
Follow us!
Connect us!
Watch us!

आज १० कम्पनीको सेयर मुल्य समायोजन, कुनको कति ?

आइतबार, १६ पुस २०७४, १३ : ०४ मा प्रकाशित

आज १० कम्पनीको सेयर मुल्य समायोजन, कुनको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा (आज) आइतबार १० कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

स्टाण्र्डड चार्टड बैंक, डिप्रोक्स लद्युवित्त, गरिमा विकास बैंक, पूर्णमा विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, निर्धन उत्थान लद्युवित्त, मिथिला लद्युवित्त , समिट माइक्रोफाइनान्स र युनाइटेड फाइनान्सको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएका १० वटै कम्पनीको सेयर कारोबार समायोजित सेयर मूल्यलाई आधार मानेर खुला भएको छ । नेप्सेले सबै कम्पनीके १८० दिनको सेयर कारोबारका आधारमा औसत सेयरमूल्य समेत निर्धारण गरेको छ ।

कुन कम्पनीको कति ?

डिप्रोक्स लद्युवित्त
बोनस : – १६ प्रतिशत  बोनस
समायोजि मूल्य : ८९१
औसत आधार मूल्य  : ९४१

स्टाण्र्डड चार्टड बैंक
बोनस : – १०० प्रतिशत बोनस
समायोजि मूल्य : ९५०
औसत आधार मूल्य  : १६२२

पूर्णीमा विकास बैंक
बोनस : – १९.१९ प्रतिशत बोनस
समायोजि मूल्य :२२७
औसत आधार मूल्य  : २९४

गरिमा विकास बैंक
बोनस : – १५ प्रतिशत बोनस
समायोजि मूल्य :१९७
औसत आधार मूल्य  : २४९

मिसन डेभलपमेन्ट बैंक
बोनस :– २० प्रतिशत बोनस
समायोजि मूल्य :२०८
औसत आधार मूल्य  : २४९

पोखरा फाइनान्स
बोनस :– १५ प्रतिशत हकप्रद
समायोजि मूल्य :१७७
औसत आधार मूल्य  : २४४

 युनाइटेड फाइनान्स
बोनस :– १५ प्रतिशत बोनस
समायोजि मूल्य : २२९
औसत आधार मूल्य  : ३१८

निर्धन उत्थान लद्युवित्त
बोनस :– ६६.६७ प्रतिशत बोनस
समायोजि मूल्य : १२६२
औसत आधार मूल्य  : १२८३

मिथला लद्युवित्त
बोनस :– १५ प्रतिशत बोनस
समायोजि मूल्य : १०५२
औसत आधार मूल्य  : ११५२

समिट माइक्रोफाइनान्स
बोनस : – सेयर बोनस
समायोजि मूल्य : १४३६
औसत आधार मूल्य  : १५७६

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको