Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफ हाइड्रोपावरले गर्यो आइपिओ निकाल्ने तयारी , ३० गतेको साधारणसभाले पारित गर्ने

आइतबार, १६ पुस २०७४, १७ : ०७ मा प्रकाशित

ग्रीन लाइफ हाइड्रोपावरले गर्यो आइपिओ निकाल्ने तयारी , ३० गतेको साधारणसभाले पारित गर्ने

अर्थ संसार, काठमाडौं– काठमाडौँ – ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आम नागरिकका लागि भन्दै साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।

तर के कति मात्रामा साधारण सेयर जारी गर्न लागेको हो सो को बारेमा साधारणसभाले नै पारित गर्ने जनाएको छ ।

सर्वसाधारणलाई सेयर जारी गर्ने तयारीका साथ यही पुस ३० गते साधारणसभा बोलाइएको छ ।

साधारण सभाले  सर्वसाधारण र आयोजना प्रभावित स्थानियबासिन्दालाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।  स्थानीयबासीलाई १० प्रतिशत साधारण सेयर पाउनेछन् । तर आम नेपालीलाई भने कति आइपिओ दिन लागिएको हो सो का बारेमा साधारण सभामा नै प्रस्ताव पेश गरिनेछ ।

कम्पनीले दोलखाको खानिखोलामा ४० मेगावाटको खानीखोला आयोजना निर्माण गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको