Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता घटेको मौकामा भटाभट सेयर उठाउँदै

सोमबार, १७ पुस २०७४, १५ : २९ मा प्रकाशित

लगानीकर्ता घटेको मौकामा भटाभट सेयर उठाउँदै

नेप्से बढ्यो, कारोबार घट्यो

अर्थ संसार, काठमाडौं –  घटेको मौका छोपी आज लगानीकर्ताले सेयर उठाएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई हेर्दा बेच्ने भन्दा पनि किन्ने बढी देखिन्छ । 

जसले गर्दा नेप्से ह्वात्तै बढेपनि कारोबार भने घटेको छ । नेप्से ४४.२२ अंकले बढेदा कारोबार भने ४९ करोड ४३ लाख १७ हजार २ सय ११ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ६३ वटा कम्पनीको ११ लाख ३२ हजार ५८ कित्ता सेयर खरिदविक्री भएको छ । आज उपसमूहबाहेक अरु सवै उपसमूहमा हरियाली छाएको छ ।

यस दिन बैंकिङ ४२.५२ अंक, ट्रेडिङ २.८७ अंक, होटल १११.५७ अंक, विकास बैंक ४५, हाइड्रोपावर५९.८ अंक, फाइनान्स १३.२६ अंक, विमा २७०.८ अंक, उत्पादन २५.३२ अंक र माइक्रोफाइनान्स ६९.४७ अंक र अन्य ०.८७ अंकले घटेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

 

5a4a080039f22.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको