Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता खोल्न नागरिक लगानी कोषको आग्रह

मंगलबार, १८ पुस २०७४, १३ : ३७ मा प्रकाशित

डिम्याट खाता खोल्न नागरिक लगानी कोषको आग्रह

अर्थ संसार, काठमाडौँ – नागरिक लगानी कोषले तत्काल हितग्राही खाता नभएकालाई खाता खौलन आग्रह गरेको छ ।

कोषले एक सूचना मार्फत लाभांश लिनका लागि हितग्राही खाता (डिम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको हो ।

कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न भनेको हो । वार्षिक साधारणसभाले बोनस सेयर पारित गरेको छ ।

कोषले जलविद्युत्, वायु सेवा, उद्योग तथा व्यापारको क्षेत्रमा समेत लगानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको