Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ माइक्रो फाइनान्सले पनि आइपिओ जारी गर्ने

शुक्रबार, २१ पुस २०७४, १६ : ०१ मा प्रकाशित

आरम्भ माइक्रो फाइनान्सले पनि आइपिओ जारी गर्ने

अर्थ संसार, काठमाडौं– धितोपत्र बोर्डले आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थालाई पनि साधारण सेयर  निष्काशनको स्वीकृति दिइएको छ ।

सो संस्थाले रु दुई करोड ९४ लाख बराबरको दुई लाख ९४ हजार कित्ता साधारण सेयर निस्काशनको अनुमति पाएको हो । सो संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

माथिल्लो तामाकोशी मोडलमा बुढीगण्डकी बनाइने, प्राधिकरणको ४१ प्रतिशत सेयर 

आजदेखि उन्नती माइक्रोफाइनान्सको आइपीओ खुल्ला,कहाँबाट आवेदन दिन ?

रसुवागढीले एक अर्ब बढीको साधारण सेयर जारी गर्दै, सरकारी कर्मचारी मालामाल हुँदै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको