Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सले १३.५२ प्रतिशत बोनस सेयर दिने

मंगलबार, २५ पुस २०७४, १४ : १८ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सले १३.५२ प्रतिशत बोनस सेयर दिने

अर्थ संसार, काठमाडौं– प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३.५२ प्रतिशतले बोनस सेयर दिने भएको छ । 

यही पुष २४ गते बसेको संचालक समितिको बैठकले एफपिओ समावेश हुने गरी कायम हुने चुक्ता पूँजीमा उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृत पछि कम्पनीको साधरण सेयरले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

5a548016561bb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको