Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम सेयर सूचिकृत हुदै, कुन कम्पनीको कति ?

मंगलबार, २५ पुस २०७४, १४ : ५७ मा प्रकाशित

धमाधम सेयर सूचिकृत हुदै, कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा हिजाआज धमाधम सेयर सूचिकृत हुन थालेको छ ।

आज मात्रै नेप्सेमा पाँच कम्पनीको सेयर सूचिकृत भएको छ । नबिल बैंक, सानिमा बैंक, टुरिजम डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र  एक्सेल डेलपमेन्ट बैंक सेयर सूचिकृत भएको छ ।

 कुन कम्पनीको कति ?

नबिल बैंक
बोनस सेयर :१,८५,७७,१४०

सानिमा बैंक
बोनस सेयर : १, १०, ३६, २१४, ४०

टुरिजम डेभलपमेन्ट बैंक
बोनस सेयर : १७, १०, ७७५

ङादी ग्रुप पावर
बोनस सेयर : ४, ८६, ८६८

एक्सेल डेभलपमेन्ट बैंक
हकप्रद सेयर : १९, २२, ८१२.५०

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको