Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम मिति माघ ९ गते, बुक क्लोज कहिले ?

बुधबार, २६ पुस २०७४, ११ : ४२ मा प्रकाशित

एशियन लाइफको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम मिति माघ ९ गते, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको २ बराबर १ अनुपातको हकप्रदको लागि माघ १० गते सेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ ।

उक्त हकप्रद सेयर सुरक्षित गर्ने लगानीकर्ताले माघ ९ गतेसम्म सेयर खरिद गरिसक्नु पर्नेछ ।

5a55acd613998.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको