Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार विधेयक अर्थ समितिबाट पारित

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, ११ : ४१ मा प्रकाशित

भन्सार विधेयक अर्थ समितिबाट पारित

 प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल टुंग्याउँदै सर्वसम्मतिले पारित गरेको हो ।

समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको बताए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको