इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्लाजा भित्र रहेको बरण्डा होटलमा आगलागी भएको हो ।
केही बेर अघिबाट शुरु भएको आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागी भएको प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् । आगो निभाउन इटहरी उपमहानगरको दमकल पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस