संयुक्त अरब इमिरेट्स (यूएई)ले १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ ।
पवित्र महिना रमादान एवं ईद पर्वका अवसर पारेर यूएई सरकारले त्यहाँ बन्दी बनाइएका १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दूतावासले यसलाई नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतिकको रूपमा लिएको जनाएको छ। हालै कतारको सरकारले पनि १८ जना नेपालीहरूलाई आममाफी दिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस