Like us!
Follow us!
Connect us!
Watch us!

इसेवामा २ सय जनालाई रोजगारीको अवसर, १२ कक्षा पासले आवेदन दिन सक्ने

अर्थ संसार

आइतबार, ३१ चैत्र २०८१, १२ : २५ मा प्रकाशित

इसेवामा २ सय जनालाई रोजगारीको अवसर, १२ कक्षा पासले आवेदन दिन सक्ने

डिजिटल वालेट कम्पनी इसेवामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले दुई सय जना बजार प्रतिनिधि माग गरेको हो ।

कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णली र सुदूरपश्चिम प्रदेशमा २८/२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको जनाएको छ।

१२ कक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् । इच्छुक व्यक्तिहरूले आफ्नो बायोडाटा कम्पनीको इमेलमार्फत पठाउन सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको