सेयर बजारलाई धेरैले जोखिमको खेल ठान्छन्, तर यो वास्तवमा धन कमाउने मेसिन हो – यदि यसलाई सही तरिकाले प्रयोग गरियो भने।
अर्थ संसारको विशेष भिडियो अन्तर्वार्तामा सेयर बजार विश्लेषक तथा अनुभवी लगानीकर्ता स्याम चालिसेले नेप्सेमा कसरी सुरुवात गर्ने, लगानी कसरी बढाउने र कुन गल्तीहरूबाट बच्ने भन्ने विषयमा महत्वपूर्ण जानकारी दिएका छन्।
उनले सेयर बजारको अपार सम्भावनाबारे चर्चा गर्दै भने, “ठोस योजना, संयमित सोच र दीर्घकालीन दृष्टिकोणले मात्र सेयर बजारबाट वास्तविक धन कमाउन सकिन्छ।”
प्रस्तुत छ भिडियो अन्तर्वार्ता
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस