Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त

अर्थ संसार

बुधबार, ०३ बैशाख २०८२, १२ : ४३ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी पुनः नियुक्ती भएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओमा पुनः नियुक्त गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको