अर्थ संसार, काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको सेयर संस्थापक सेयरधनीहरुलाई खरीद गर्न आह्वान गरेको छ ।
कम्पनीले सेयर खरीदको लागि सूचना प्रकाशित भएको दिनदेखि ३५ दिनको अवधि दिएको छ । सो सेयर किन्न इच्छुक भएका कम्पनीका संस्थापक सेयरधनीहरुले कम्पनीमा कति कित्ता किन्न चाहेको हो सो खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस