Like us!
Follow us!
Connect us!
Watch us!

सेप्टेम्बरमा सार्वजनिक हुँदै एप्पलको आइफोन १७ सिरिज, मूल्य र फिचर यस्तो..

अर्थ संसार

आइतबार, २५ साउन २०८२, ०७ : ५२ मा प्रकाशित

सेप्टेम्बरमा सार्वजनिक हुँदै एप्पलको आइफोन १७ सिरिज, मूल्य र फिचर यस्तो..

एप्पलले आफ्नो नयाँ स्मार्टफोन सिरिज iPhone 17, iPhone 17 Pro, iPhone 17 Pro Max र iPhone 17 Air आगामी सेप्टेम्बर ९ मा सार्वजनिक गर्ने तयारी गरेको Gulf News ले जनाएको छ। नयाँ मोडलहरूको प्रि–अर्डर सेप्टेम्बर १२ बाट सुरु हुने अनुमान छ।

मूल्य (अपेक्षित)

Macworld का अनुसार नयाँ मोडलहरूमा करिब ५० डलर मूल्यवृद्धि हुनसक्छ।

  • iPhone 17: $799 

  • iPhone 17 Air: $949–$999

  • iPhone 17 Pro: $1,049–$1,149

  • iPhone 17 Pro Max: $1,249 

मुख्य फिचर

  • 48MP टेलिफोटो लेन्स, अधिकतम 8x अप्टिकल जुम

  • उच्च मोडलहरूमा 12GB RAM र नयाँ A19 Pro चिपसेट

  • टाइटेनियमको सट्टा एलुमिनियम फ्रेम

  • जुम क्षमतामा सुधार

एप्पलले नयाँ iPhone सँगै Watch Series 11, Ultra 3 र SE 3 पनि प्रस्तुत गर्ने अपेक्षा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको