अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) धितोपत्र बजार समान्य अंकले घटेको छ । नेपला स्टक एक्स्चेन्जका अनुसार १.०१ अंकले घटेको बजारमा ४६ करोड ६४ लाख ९० हजार ७ सय ४८ रुपैयाँको कारोबार भएको छ ।
कूल १ सय ६३ वटा कम्पनीको ११ लाख ४१ हजार १ सय ४ कित्ता सेयर खरिद विक्री भएको हो । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसरिचसूचक समेत ०.१८ अंकले घटेको छ ।
आज नेप्स उपसमूहमा बैकिङ २.०४ , विकास बैंक ४.६५ र अन्य ०.६४ अंकले बढेको छ । यता व्यापार ०.८४, होटल ३२.८२, जलविद्युत १४.५९, फाइनान्स ५.५६, विमा १५.७९ र माइक्रोफाइनान्स ३.४३ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस