Like us!
Follow us!
Connect us!
Watch us!

एन.आई.डि.सी.डेभलपमेन्टको साधारणससभा फागुन १३ गते, सेयर दाखिल खारेज बन्द कायमै

सोमबार, २२ माघ २०७४, १४ : ०२ मा प्रकाशित

एन.आई.डि.सी.डेभलपमेन्टको साधारणससभा फागुन १३ गते, सेयर दाखिल खारेज बन्द कायमै

अर्थ संसार, काठमाडौं– एन.आई.डि.सी डेभलपमेन्ट बैंक लिमिटेडले सेयर दाखिल खारेज व्यवस्था यथावत बन्द नै राख्ने निर्णय गरेको छ । 

यस बैंक र राष्ट्रिय वाणिज्य बैंक एक आपसमा गाभ्ने÷गाभिने प्रकृयामा रहेकोेले सेयर दाखिल खारेज कायमै राख्ने निर्णय भएको हो ।

माघ १० गते बसेको संचालक समितिले यस्तो बैठकले फागुन १३ गते ५० औँ वार्षिक साधराणसभाको मिति समेत चयन गरेको छ ।  

5a781482b3c99.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको