Like us!
Follow us!
Connect us!
Watch us!
१० अंकले घटेको बजारमा ३० करोडको कारोबार

सेयर बजार राताम्मै

सोमबार, २२ माघ २०७४, १५ : १२ मा प्रकाशित

सेयर बजार राताम्मै

अर्थ संसार, काठमाडौं– धितोपत्र बजार आज राताम्मै भएको छ । बजार १०.४६ विन्दुले घट्दा ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपैयाँको कारोबार भएको छ ।

कूल १ सय ५४ वटा कम्पनीको ९लाख १५ हजार ५ सय २३ कित्ता सेयर खरिद विक्री भएको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.१५ विन्दुले घटेको छ । १ हजार ४ सय १२ विन्दुमा पुगेको नेप्से  इन्डेक्स विस्तारै घटेर बजार बन्द हुँदा १ हजार ४ सयमा रोएिको छ ।

सवै उपसमूहरु राताम्मै भएका छन् । बैकिङ ७.०९, व्यापार ०.०९, होटल ८, विकास बैंक १४.१९, जलविद्युत ३०.२, फाइनान्स ६.९६, विमा ८४.८१, उत्पादन १.१७, अन्य ३.५१ र माइक्रोफाइनान्स १७.३८ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।   

 

5a7826fb413f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको