अर्थ संसार, काठमाडौं– धितोपत्र बजार आज राताम्मै भएको छ । बजार १०.४६ विन्दुले घट्दा ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपैयाँको कारोबार भएको छ ।
कूल १ सय ५४ वटा कम्पनीको ९लाख १५ हजार ५ सय २३ कित्ता सेयर खरिद विक्री भएको छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.१५ विन्दुले घटेको छ । १ हजार ४ सय १२ विन्दुमा पुगेको नेप्से इन्डेक्स विस्तारै घटेर बजार बन्द हुँदा १ हजार ४ सयमा रोएिको छ ।
सवै उपसमूहरु राताम्मै भएका छन् । बैकिङ ७.०९, व्यापार ०.०९, होटल ८, विकास बैंक १४.१९, जलविद्युत ३०.२, फाइनान्स ६.९६, विमा ८४.८१, उत्पादन १.१७, अन्य ३.५१ र माइक्रोफाइनान्स १७.३८ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस