Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो विकास बैंकले गर्यो लाभांश घोषणा

मंगलबार, २३ माघ २०७४, ११ : ५१ मा प्रकाशित

हाम्रो विकास बैंकले गर्यो लाभांश घोषणा

अर्थ संसार, काठमाडौं- हाम्रो विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ ।

यही माघ २२ गते बसेको संचालक समितिको बैठकले ७.३० प्रतिशत बोनस सेयर र सोमा लाग्ने रु १७ लाख ५८ हजार १ सय ६२ रुपैयाँ ४९ पैसा नगद लाभांशा दिने निर्णय गरेको छ । 

उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृत पछि बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

5a7947c9d7ae6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको