Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ कमपनीको १ करोड ९७ लाख कित्ता सेयर सूचिकृत

मंगलबार, २३ माघ २०७४, १६ : ४६ मा प्रकाशित

नेप्सेमा ६ कमपनीको १ करोड ९७ लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा (आज) मंगलबार ६ वटा कम्पनीको सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार बैंक अफ काठमाडु, आरएसडिसी लद्युवित्त वित्तीय संस्था, छिमेकी लद्युवित्तीय विकास बैंक, स्वदेशी लद्युवित्त वित्तीय संस्था, आइसिएफसी फाइनान्स र सोल्टी होटलको गरी  १ करोड ९७ लाख ५९ हजार ४ सय ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

कुन कम्पनीको कति ?

बैंक अफ काठमाण्डू लिमिटेड

६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड

 २३ लाख कित्ता हकप्रद सेयर

छिमेक लघुवित्त विकास बैंक लिमिटेड

 १६ लाख ५९ हजार २ सय ९३ कित्ता बोनस सेयर

आइसिएफसी फाइनान्स लिमिटेड

 ८ लाख ३ हजार ८ सय ८५ कित्ता बोनस सेयर

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड

 १ लाख ५० हजार कित्ता बोनस सेयर

सोल्टी होटल

 ८६ लाख ८८ हजार २ सय ४४ कित्ता बोनस सेयर

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको