Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले १. ७६ करोड कित्ता सेयर एफपिओ प्रिमियममा निश्कासन गर्दै

बुधबार, २४ माघ २०७४, ११ : ५३ मा प्रकाशित

नेपाल बैंकले  १. ७६ करोड कित्ता सेयर एफपिओ  प्रिमियममा निश्कासन  गर्दै

अर्थ संसार, काठमाडौं– नेपाल बैंक लिमिटेडले एफपीओ निश्कासन गर्ने भएको छ ।

यही माघ २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजी वृद्धि गर्न प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने निर्णय गरेको हो ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार बैंकले १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभा लैजाने तयारी गरिरहेको छ ।

5a7a99b2c166f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको