Like us!
Follow us!
Connect us!
Watch us!

सूर्याेदय लद्युवित्तको सेयर मूल्य समायोजन

आइतबार, २८ माघ २०७४, १२ : ०९ मा प्रकाशित

सूर्याेदय  लद्युवित्तको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज सूर्याेदय लद्युवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

संस्थाको ७० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन भएको हो । हकप्रदपछिके समायोजन मूल्य ९ सय ११ रुपैयाँ तोकिएको छ भने आधारभूत मूल्य ७ सय ५७ रुपैयाँ दिएको छ ।

5a7fe2eebf911.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको