Like us!
Follow us!
Connect us!
Watch us!

धेरै दिनपछि सेयर बजार १४ सय माथि

विहीबार, ०३ फागुन २०७४, ११ : ५३ मा प्रकाशित

धेरै दिनपछि  सेयर बजार १४ सय माथि

अर्थ संसार, काठमाडौं–  कारोबार भएको सवै समूह माथि लाग्दा पूँजि बजार १४ सय माथि उक्लिएको छ । धेरै दिनपछि सेयर बजार १४ सय माथि उक्लिएको हो ।

वाम गठबन्धनको सरकार निर्माण सुरुसँगै सेयर बजार एकाएक उचालिएको हो । आजै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुत्त भएका छन् । केपी ओलीको आगमनसँगै सेयर बजारमा लगानीकर्तामा होमिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको