अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्जमा आज तिन कम्पनीको शेयर सूचिकृत भएको छ ।
ओरिएन्टल होटल लिमिटेड,गुहेश्वरी मर्चेन्ट बैंकिंङ एन्ड फाइनान्स र जेबिल्स फाइनान्स लिमिटेडको जम्मा ६२ लाख ८८ हजार ५ सय ९७ दशमलव ६२ कित्ता शेयर सूचीकृत भएको हो ।
कुन कम्पनीको कति ?
ओरिएन्टल होटल लिमिटेड
बोनस शेयर : १४ लाख २५ हजार १ सय ६.३५ कित्ता
गुहेश्वरी मर्चेन्ट बैंकिंङ एन्ड फाइनान्स
हकप शेयर: १९ लाख ७३ हजार ९ सय २८.७७ कित्ता
जेबिल्स फाइनान्स लिमिटेड
हकप्रद शेयर : २८ लाख ८९ हजार ५ सय ६२.५ कित्ता
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस