अर्थ संसार, काठमाडौं– केपी शर्मा ओली प्रधानमन्त्री नियुत्त भएको दिन ( विबहीबार) एकाएक बढेको शेयर बजार आज (आइतबार) दिउँसो १२ बजेसम्म सामान्य अंकले बढेको छ ।
दिउँसो १२ बजेसम्म शेयर बजार ६.९६ अंकले बढेको हो । बजार शुरु हुँदा एकाएक बढेर १८ अंकसम्म पुगेको शेयर बजार विस्तारै घटेर ०.७६ अंकमा पुगेको थियो ।
तर, बजारले पुन सुधार गर्दै ६.९६ अंकमा चढेको छ । बजार बन्दा हुँदा सम्म कति अंकले बढ्ने त्यो थाहा पाउने कुर्नुपर्ने छ ।
कम्प्युनिष्ट सरकारले शेयरमा बजामा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताले विश्वास गरेका छन् ।
बिहीबार र आजको अहिलेसम्मको शेयर कारोबारलाई हेर्ने हो भने ओली सरकारको प्रभाव सकारात्मक देखिएको छ । कम्प्युनिष्ट सरकार आएसँगै शेयर बजारले बजारले विस्तारै छलाङ्ग हान्ने शेयर विज्ञहरु वताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस