Like us!
Follow us!
Connect us!
Watch us!

संस्थागत मुद्दतीको ब्याजदर व्यक्तित मुद्दतीको भन्दा १ प्रतिशत कम हुनु पर्ने व्यवस्था खारेज

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, ११ : २५ मा प्रकाशित

संस्थागत मुद्दतीको ब्याजदर व्यक्तित मुद्दतीको भन्दा १ प्रतिशत कम हुनु पर्ने व्यवस्था खारेज

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ । आज सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत केन्द्रय बैंकले यस्तो व्यवस्था खारेज गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको