नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढाएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लघुवित्तबाट प्रवाह हुने कर्जाको सीमा बढाएको हो ।
केन्द्रीय बैंकले बढाएको सीमा अनुसार अब लघुवित्तले अधिकतम १५ लाख रुपैयाँ कायम गरेको छ । यस अघि यो सीमा ७ लाख रुपैयाँ मात्रै थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस