Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, १० : ५५ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.१८ अंकले घटेर बन्द भएको हो । 

आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०९ अंकले बढेर ४५७.०८ विन्दुमा पुगेको छ । 

आजको प्र ओपन सेसनमा ५० कम्पनीका १७ हजार ९६९ कित्ता सेयर ९१ पटक खरिद बिक्री हुँदा ६८ लाख ४२ हजार ९६४ रुपैयाँको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको