Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनीलाई डबल अफर, ४२ प्रतिशत बोनस शेयर, २८ रुपैयाँ नगद

सोमबार, १४ फागुन २०७४, ११ : ३५ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनीलाई डबल अफर, ४२ प्रतिशत बोनस शेयर, २८ रुपैयाँ नगद

अर्थ संसार, काठमाडौं– नेपाल लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

चालु आर्थिक वर्ष २०७३\७४ को मुनाफबाट आफ्ना शेयरधनीलाई ४२ प्रतिशत बोनस शेयर र प्रति कित्ता रु २८.५३ पैसाको (कर प्रयोजनको लागि ) दरले नगद लाभांश दिने दिने भएको हो ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार यही फागुन १३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

5a93a1bd67653.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको