Like us!
Follow us!
Connect us!
Watch us!

यशियन लाईफ इन्स्योरेन्सले १२ प्रतिशत लाभांश दिने

मंगलबार, १५ फागुन २०७४, १२ : १३ मा प्रकाशित

यशियन लाईफ इन्स्योरेन्सले १२ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७३\७४ को मुनाफाबाट आफ्नो शेयरधनीलाई लाभांश दिने भएको छ ।

यही फागुन १४ गते सोमबार बसेको संचालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र ०.६३ (कर प्रयोजनको लागि ) प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नियामन निकाय बीमा समितिबाट कम्पनीको आवको वित्तीय विवरणहरु स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात मात्र शेयरधनीले पाउनेछन् ।

5a94fd0fad466.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको