Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, १० : ३५ मा प्रकाशित

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लु गुप्ताले राजीनामा दिएका छन्।  मन्त्री गुप्ताले राजीनामा दिने निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र हाल प्रक्रिया अगाडि बढिरहेको बताएका छन्।

पछिल्लो समय अमेरिका भ्रमणसम्बन्धी विषयलाई लिएर उनी विवादमा तानिएका थिए। उक्त विषयमा आलोचना बढ्दै गएपछि मन्त्री गुप्ताप्रति प्रधानमन्त्रीसमेत असन्तुष्ट रहेको बताइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको