Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको एफपीओ सूचिकृत

शुक्रबार, ०९ चैत्र २०७४, ११ : ३३ मा प्रकाशित

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको एफपीओ  सूचिकृत

अर्थ संसार, काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपिओ (आज) शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ  नेप्सेमा सूचिकृत भएको हो ।

5ab4963a077d9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको