Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको ४ करोड ७१ लाखबढी बोनस सेयर सूचिकृत, कुनको कति ?

मंगलबार, १३ चैत्र २०७४, ११ : ५० मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको ४ करोड ७१ लाखबढी बोनस सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा  आज ४ कम्पनीको बोनस सेयर सुचिकृत भएको छ ।

नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैक, माछापुच्छ्रे बैंक लिमिटेड, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र  एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

यी ४ कम्पनीको ४ करोड ७१ लाख ९२ हजार कित्ता बराबरको बोनस सेयर सूचिकृत भएको छ ।

कुनको कति कित्ता ?

स्ट्याण्डर्ड चार्टर्ड बैक लिमिटेड: ४ करोड ५७ हजार १५३ दशमलव ३३ कित्ता

माछापुच्छ्रे बैंक लिमिटेड : ६६ लाख ५१ हजार ४ सय ९० कित्ता

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड : २ लाख ८१ हजार ७ सय ५० कित्ता

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड :  २ लाख ०२ हजार ५ सय कित्ता बोनस  सेयर सूचीकृत भएको छ ।

यो पनि पढ्नुहोस्

किन बन्दैनन् रणनीतिक महत्वका यी २० प्रसारण लाइन ? जताततै समस्या वनको

रसुवागढी र साञ्जेनको दोस्रो चरणको आइपिओ भर्नु भयो ? आज अन्तिम दिन 

८ महिनामै भित्रियो २ खर्ब ३२ अर्ब रकम, रोजाईमा हाइड्रो र पर्यटन

यसरी चुलिदैछ देशको घाटा, वीरगन्जको मात्रै २ खर्ब ५९ अर्ब व्यापार घाटा 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको