अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज नेपाल लाईफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेको अनुसार कम्पनीको ४२ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको समायोजनपछि सेयर मूल्य प्रतिकित्ता १ हजार १ सय १६ रुपैयाँ तोकेको छ ।जसका लागि आधार मूल्य १ हजार ६ सय ९९ रुपैयाँ १० पैसा लिइएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस