Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ माइक्रोफाइनान्सको आईपीओ रेञ्ज ८१.८४ देखि २४५.५२ रुपैयाँ

विहीबार, १५ चैत्र २०७४, ११ : ५५ मा प्रकाशित

आरम्भ माइक्रोफाइनान्सको आईपीओ  रेञ्ज ८१.८४ देखि २४५.५२ रुपैयाँ

अर्थ संसार, काठमाडौं–  आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार बिहीबारबाट खुलेको छ ।

नेपाल स्टक एक्सचेञ्जलाई कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ८१ . ८४ रुपैयाँदेखि २४५ . ५२ रुपैयाँसम्मको रेञ्जमा दिएको छ । कम्पनीको सेयर कारोबार AMFI बाट गर्न सकिनेछ ।

फाइनान्सले १५ देखि २१ गतेसम्म  २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको आरम्भले फागुन २३ गते बाँडफाँड थियो ।

5abc852253356.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको