Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको ५८ औं साधारण फागन २५ गते, चुक्ता पुँजी वृद्धि गर्न एफपिओ निश्कासन गर्ने

विहीबार, १५ चैत्र २०७४, १२ : ५३ मा प्रकाशित

नेपाल बैंकको ५८ औं साधारण फागन २५ गते, चुक्ता पुँजी वृद्धि गर्न एफपिओ निश्कासन गर्ने

अर्थ संसार, काठमाडौं– नेपाल बैंक लिमिटेडले यही फागुन २५ गते शुक्रबार दिन आफ्नो ५८ औँ साधारणसभा गर्ने भएको छ ।

नेपाल एपीएफ क्लव, हलचोकमा हुने सारधाण्सभामा बैंकको चुक्ता पुँजी बृद्धिको लागि एफपिओ निश्कासको विशेष प्रस्ताव लैजाने भएको छ ।

बैंकले  ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ कायम हुने गरी नेपाल सरकाले हाल कायम रहेको सेयर संख्या र सेयर कम नघट्ने र नेपाल सरकारको सेयर लगानी रकम ५१ प्रतिशत रहने गरी हालको चुक्ता पुँजी ८ अर्ब ४ करेडा २६ लाख ६२ हजार २ सय रुपैयामा नपुग रकम १ अर्ब ७६ करोड ६४ लाख ८५ हजार ८ रुपैयाँ बराबरको थप सार्वजनिक निश्कासन गरी बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने गरी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैकको चुक्ता पुँजी वृद्धि गर्न प्रिमियम मूल्यमा एफपिओ निश्कासन गर्ने प्रस्ताव लैजान लागेको हो ।

5abc931f145d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको