Like us!
Follow us!
Connect us!
Watch us!

बोमीको २० प्रतिशत बोनस पारित, संचालक समिति अध्यक्षमा प्रधान

आइतबार, ०३ पुस २०७३, १६ : ३१ मा प्रकाशित

बोमीको २० प्रतिशत बोनस पारित, संचालक समिति अध्यक्षमा प्रधान

अर्थ संसार
काठमाडौं– वमी माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँचौं साधारणसभाले २० प्रतिशत बोनस सेयर प्रस्ताव स्वीकृत गरेको छ ।  वमीले सेयरधनीलाई २० प्रतिशत बोनसका साथ कर प्रयोजनका लागि १.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

सोही साधारणसभाले कम्पनीका संचालकमा विन्दीया प्रधान, बिमला उपाध्याय घिमिरे र किशोरी थापालाई चयन गरेको थियो । संचालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा छानेको छ ।

यो पनि पढ्नुहोस्

नेप्सेमा झिनो सुधार, कारोबार रकम भने बढ्यो, एभरेस्ट बैंकको सेयरमा चाप

टेलिभिजनमा एकै पटक ३०९ जनालाई रोजगारीको अबसर​

रुरल माइक्रोफाइनान्सको लाभांस बुक गर्ने अन्तिम दिन पुस ११ सम्म

भार्गबको २० प्रतिशत बोनस कहिलेसम्म बुक गर्ने ?

लुम्बिनी फाइनान्सको ३५ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

माछापुच्छ्रेको सेयर मूल्य समायोजन, कति तोकियो ?

मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने

लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा !

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको