Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०७५/०७६ को बजेट पारित

मंगलबार, १५ जेठ २०७५, १६ : २१ मा प्रकाशित

मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०७५/०७६ को बजेट पारित

अर्थ संसार, काठमाडौँ – मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/०७६ को बजेट पारित गरेको छ ।

मंगलबार दिउँसो सिंहदरवारमा  बसेको मन्त्रिपरिषद बैठकले आज संसदमा प्रसतुत गर्न लागको बजेट पारित गरेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै राज्यमन्त्री बास्कोटाले बैठकले बजेटसम्बन्धी विधेयक पेश गर्ने निर्णय गरेको जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको