Like us!
Follow us!
Connect us!
Watch us!

पत्रपत्रिकाबाट: रेल किन्न खोजिँदै ऋण

सोमबार, २८ जेठ २०७५, ०७ : ४७ मा प्रकाशित

पत्रपत्रिकाबाट: रेल किन्न खोजिँदै ऋण

अर्थ संसार, काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने भएको छ । जनकपुर–जयनगर रुटमा कुटाउन किन्न थालिएको रेलको लागत ५० करोड रुपैयाँ अनुमान गरिएको छ ।

अन्नपूर्णका अनुसार, यसका लागि ४६ करोड २५ लाख सरकारले व्यवस्था गर्नेछ भने बाँकी ऋण खोजिनेछ ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले रेल किन्न विभागले एक मुष्ठ ५० करोड पाउन लागेको बताएको अन्नपूर्णमा उल्लेख छ ।

रेल विभागलाई सरकारले साढे चार अर्ब रुपैयाँ बजेट दिएको छ । यसमा आन्तरिक स्रोतबाट एक अर्ब ५० करोड दिइनेछ भने अरु वैदेशिक ऋण लिइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको