ग्लोबल आइएमई बैंकले गर्याे मेरूदण्डीय पक्षघात समुह नेपाललाई रू ३ लाख काे सहयोग
अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक...
अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक...
अर्थ संसार, काठमाडौं – आँखुखोला जलविद्युत कम्पनीकाे साधारण सभा स्थगित भएकाे छ । कम्पनीको ११ औं र १२ औं वार्षिक साधारण सभा नक्साल बैङ्क्वेट, नक्सालमा बिहान ११ बजे शुरु हुने भनिएतापनि शेयरधनीहरुको काेरम नपुगेकाले स्थगित...
अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएसँगै आज (साेमबार) बाट कम्पनीको शेयर काराेबार राेक्का गरिएकाे हाे...
अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । ...
अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (साेमबार) फेरी सुनको मूल्य ताेलामा २ सयले घटेर प्रतिताेला ७४ हजार ८०० रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...
अर्थ संसार, काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा शेयर ल्याउने भएकाे छ । कम्पनीले करिब १ लाख कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे । ...
अर्थ संसार, काठमाडौं– नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ । ...
अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज (साेमबार) कतारी रियाल र बहराइन दिनारको भाउ केही घटेको छ भने अरु मुद्रा स्थिर रहेकाे छ । साेमबार नेपाली...
दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले पछि धकेलिने भएको छ । ...
अर्थ संसार, काठमाडौं– “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पुष २८ गते देखि काठमाडौंको भृकुटीमण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु...