टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँडको मिति सार्वजनिक गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जेठ ६ गते बुधबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओ २ लाख ५१ हजार ५४५ वनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमध्य ५ जनाले भने ११ कित्ता सेयर पाउने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस