Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा

निशा हुमाँगाई

सोमबार, २८ पुस २०७६, ११ : ५९ मा प्रकाशित

नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । 

बैंककाे हिजाे बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना   शेयरधनीहरूलाई  ६ प्रतिशत बाेनस शेयर र कर प्रयाेजन ०.४१९ प्रतिशत गरी कूल ६.४१९ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

5e1c0cad1f02a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको